Main

पास भएका विद्यार्थी जब मौका परीक्षाको फारम भर्न पुगे

२ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले ०५६ सालपछि अनुत्तीर्ण/अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा ग्रेड नल्याएका विद्यार्थीका लागि आगामी पुस १९ गतेसम्म मौका परीक्षाका लागि आवेदन दिन भनेको छ । पहिलोपटक मंसिर २७ गतेसम्म फारम बुझाउने मिति तय गरेको बोर्डले पछिल्लो पटक समयावधि थपेको हो । सोही मौका परीक्षाबारे बुझ्न अघिल्लो साता बोर्डको कार्यालयमा झापाका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button