Main
माओवादी स्थायी समिति बैठक स्थगित
२७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बैठक स्थगित भएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित भएको उनले अनलाइनखबरलाई जानकारी दिए । ‘आजको स्थायी समिति बैठक स्थगित भएको छ,’ उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।