Main

इन्स्टाग्राममा नयाँ एआई टूल, तत्कालै एडिट हुनेछ भिडियो

मेटाको लोकप्रिय मेसेजिंग एप इन्स्टाग्रामले आफ्नो प्लाटफर्ममा विभिन्न नयाँ आर्टिफिसियल इन्टेलिजेन्स भिडियो एडिटिंग टूल्स थप गर्दैछ । ती टूल्सको मद्दतले प्रयोगकर्ताहरुले इन्स्टाग्राम भित्रै सजिलैसँग आफ्ना भिडियोहरु सम्पादन गर्न सक्नेछन् । अर्थात् इन्स्टाग्राममा भिडियो एडिट गर्नका लागि कुनै छुट्टै एडिटिंग सफ्टवेयरको आवश्यकता पर्नेछैन । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले हालै उक्त फिचरको टिजर सार्वजनिक गरेका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button