Main
बुढिगण्डकी परियोजना चाहेजस्तो अघि बढेन : प्रचण्ड
१३ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढिगण्डकी जलविद्युत परियोजनालाई चाहेजस्तो गरी अघि बढाउन नसकेको बताएका छन् । परियोजना अघि नबढ्दा स्थानीय जनतालाई पीडा भएको आफूले महसुस गरेको बताए । गोरखाको भिमसेन थापा गाउँपालिकास्थित खाञ्चोकमा पालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा परियोजनालाई गति दिन पटकपटक सरोकारवालासँग छलफल…
– यस समाचारको श्रोत : Online Khabar हो ।