Main
माघेसंक्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ
२२ पुस, काठमाडौँ। माघेसंक्रान्ति नजिकिएसँगै टोखाबजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसंक्रान्ति पर्वमा चाकु खाने प्रचलन अनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसंक्रान्ति पर्वमा चाकु खाने प्रचलन छ। टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो । टोखामा काठमाडौँका अन्यत्र स्थानको तुलनामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।