Main

कवि जीवन खत्रीलाई दक्षिण कोरियामा सम्मान

काठमाडौं । कवि तथा कलाकार जीवन खत्रीलाई दक्षिण कोरियामा सम्मान गरिएको छ । गत शनिबार २६औं जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको समापनको क्रममा खत्रीलाई सम्मान गरिएको हो । खत्री सहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलिप बान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवको क्रममा रातो कार्पेट सहित सम्मान गरिएको थियो । जोओन्जु अन्तर्राष्ट्रिय चलचित्र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button