Main
माटो व्यवस्थापनालाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री परियार
१९ मंसिर, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । १२ औं विश्व माटो दिवसको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री परियारले माटो तथा मल परीक्षणका लागि केन्द्रिय कृषि प्रयोगशालाले किसानहरूलाई सेवा प्रदान गर्दै आएको समेत…
– यस समाचारको श्रोत : Online Khabar हो ।