Main
माथिल्लो त्रिशूली–१ ले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई दियो एम्बुलेन्स
आयोजना प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बायोङ सु मिनले सोमबार एम्बुलेन्सको चाबी गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याललाई हस्तान्तरण गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।