Main
माधवकुमार नेपालको मुटुमा समस्या, एन्जिओप्लास्टी गरियो
२६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ । बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो । ‘उहाँको मुटुको एक नसा साँधुरो थियो । उक्त नसा खोलिएको छ,’ उपचारमा समलग्न चिकित्सकले अनलाइनखबरसँग भने, ‘हिजो (बिहीबार) एन्जिओप्लास्टी गरिएको हो ।’ एन्जियोप्लास्टी भनेको रक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।