Main

माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल

२६ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भनेर आफू लागिरहेको तर पदबाट हटाउन खोज्यो भनेर बुझिएको गुनासो गरेका छन् । त्यस्ता बुझाइहरूलाई उनले ‘कच्चापन र बचपना’को संज्ञासमेत दिएका छन् । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button