Main

एनपीएलको शानदार मैझारो (तस्वीरहरु)

प्रतियोगिताको उपाधि चुम्न जति खेलाडी व्यग्र प्रतीक्षामा थिए त्योभन्दा बढी उत्साहित थिए दर्शक । खेल सुरु हुनुभन्दा करिब ३ घन्टा अघिबाटै दर्शक तथा समर्थक आआफ्ना टिमको नाममा प्लेकार्डसहित मैदान प्रवेश गरिसकेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button