Main

ट्रम्पद्वारा गाजामा शान्ति स्थापनाका लागि २१ बुँदे योजना सार्वजनिक

१० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना अघि सारेका छन्। वासिङ्टनले सार्वजनिक गरेको यो योजना अरब तथा मुस्लिम मुलुकका नेताहरूसँग दिइएको हो। समाचार एजेन्सी एएफपीका अनुसार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई यसबारे जानकारी दिइएको छ। अमेरिकाले यो पहलले इजरायलसहित…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button