Main
मानवअधिकारकर्मीमाथि पनि राजावादी समूहको आक्रमण, भन्छन्- द्वन्द्वमा पनि यस्तो हुन्थेन
‘लछारपछार भयो, दुर्व्यवहार भयो । मानव अधिकार आयोगको चिह्न अंकित ज्याकेट खोल्न लगाइयो’, शुक्रबारको घटनाबारे आयोगका सह–प्रवक्ता श्यामबाबु काफ्लेले अनलाइनखबरसँग भने, ‘मानव अधिकार आयोग लेखिएको ज्याकेट देख्दा पनि उनीहरू रोकिएनन् ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।