Main

लगातार पाँचौं दिन घट्यो सेयर बजार

२८ माघ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १०.९८ अंक घटेको छ । सो कमीपछि नेप्से २६७७ अंकमा कायम भएको छ । सोमबारसहित लगातार पाँचौं दिन बजार घटेको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडको भयो । ७७…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button