Main
मानव बेचबिखनका अभियुक्त कमलले युरोपको सपना देखाएर दिल्लीमा बनाउँथे बन्धक
५ वटा मुद्दाका फरार प्रतिवादी न्यौपानेलाई ब्यूरोले शनिबार सार्वजनिक गर्दै मानव बेचबिखनमा ठूला अभियुक्त पक्राउ गर्न सफल भएको दाबी गरेको छ । उनी ५ वर्षदेखि प्रहरीको खोजी सूचीमा थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।