Main
‘मानव बेचबिखन तथा ओसारपसार ऐन संशोधन विधेयक’ संसद्मा दर्ता
११ चैत, काठमाडौँ । ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले यो विधेयक संसद्मा लगेका हुन् । संगठित अपराधको रुपमा विश्वभर फैलिएको मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरणक्ष गर्ने, बेचबिखनको उच्च…
– यस समाचारको श्रोत : Online Khabar हो ।