Main
मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि विशेष प्याकेज ल्याइन्छ : मन्त्री शाही
२४ पुस, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकार गम्भीर भएको बताएका छन् । झापाको धुलाबारीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शाहीले मानव-हात्ती सह-अस्तित्वको आवश्यक रहेको औंल्याएका हुन् । झापाको मेची नगरपालिकामा मानव-हात्ती सहअस्तित्वका लागि भन्दै प्रतिनिधिसभा सदस्य झापा क्षेत्र नम्बर १ सचिवालयले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै मन्त्री शाहीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।