Main

मानसिक रुपमा बलियो हुन्छन् आमाबाबुसँग धेरै समय बिताउने बच्चा

आमाबाबुको माया र राम्रो पालनपोषणले बालबालिकाको उज्ज्वल भविष्यको जग बसाउँछ । आमाबाबुको मायाले बच्चाको शारीरिक र मानसिक विकासमा मद्दत गर्छ । यसबाट बच्चाले सम्बन्धको महत्व बुझ्छन् सक्छन् । तर आमाबुबाको स्वभावमा बढ्दो रुखोपन र दूरीले बच्चालाई मानसिक रूपमा कमजोर बनाउन थाल्छ । यसले बच्चाको शारीरिक विकास मात्र सुस्त बनाउँदैन, यसको प्रभाव बच्चाको मानसिक स्वास्थ्यमा पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button