Main

राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)

९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दैछिन् । उनले केहीबेरमा सम्बोधन सुरु गर्नेछिन् । गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुन लागेको सम्बोधनको समन्वय सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले मिलाएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button