Main
प्रदीप खड्का स्टारर ‘एक्टर’को मोसन पोस्टरले चरित्र चित्रणबारे के दर्शाउँछ ?
काठमाडौं । माघ १६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : वान टेक’को मोसन पोस्टर सार्वजनिक भएको छ । फिल्मको प्रवर्धन उद्देश्यले यी चलायमान पोस्टर सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए । यसबाहेक दुई स्थिर पोस्टर पनि सामेल छन् । जसमा प्रमुख कलाकार प्रदीप खड्का, आना शर्मा, दिब्या रायमाझी र राजवल्लभ कोइरालालाई चित्रण गरिएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।