Main

माफ गर्नुहोस् बाबा, मैले तपाईंलाई बचाउन सकिनँ

जीवनका केही घडीहरू यस्ता हुन्छन्, जहाँ शब्दहरूले पनि मनको पीडा व्यक्त गर्न सक्दैनन् । म आज यही असह्य पीडाले भरिएको मन लिएर यी शब्दहरू लेख्दैछु ‘माफ गर्नुहोस् बाबा, मैले तपाईंलाई बचाउन सकिनँ । मेरो बुबा, मेरो गुरु, मेरो साथी-रविन्द्र रिमालको सम्झनामा यो आत्मीय श्रद्धाञ्जली । सानो हुँदा, म जब पहिलो पटक पाइला चाल्न सिक्दैथें, तपाईंले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button