Main
माबिलुङ इनर्जीले पायो आईपीओ स्वीकृति
१ असार, काठमाडौं । माबिलुङ इनर्जीले आईपीओ निष्कासनको स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासनको स्वीकृति दिएको हो । अंकित मूल्य १ सयका दरले कम्पनीले सेयर जारी गर्नेछ । बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । इक्रा नेपालबाट कम्पनीले बी प्लसको रेटिङ पाएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।