Main
माल्दिभ्सका सभामुखसँग सांसद ढकालको भेटवार्ता
माल्दिभ्सका सभामुखसमक्ष सांसद ढकालले सार्क मुलुकका सभामुख र सांसदहरूबीचको संसदीय आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेको उनको सचिवालयले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।