Main

माल्दिभ्समा कामनाको उत्कृष्ट प्रदर्शन, लगातार तीन खेलमा बनिन् ‘प्लेअर अफ दी म्याच’

५ कात्तिक, काठमाडौं । नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै चम्किएकी छिन्। अक्टोबर १३ देखि ३० तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उनी माल्दिभ्सकै नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन्। पहिलो खेलमा नैफारूले २५-१२, २५-०२ र २५-२१ को सोझो सेटमा ३-० को जित निकाल्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button