Main

शिवम् सिमेन्टको नाफा ६१ प्रतिशत घट्यो

२८ माघ, काठमाडौं । शिवम् सिमेन्टको नाफा ६१ प्रतिशत खुम्चिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५ करोड ६८ लाखमा खुम्चिएको हो । गत आवको यसै अवधिमा यस्तो नाफा १४ करोड ८५ लाख रुपैयाँ थियो । आम्दानी घट्नुले नाफा घटेको देखिन्छ । पहिले ३ अर्ब ५१ करोड…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button