Main
सरकारलाई झलनाथको प्रश्नः बीआरआई सम्झौता नै गर्नुथियो भने छिमेकीसँग यत्रो नाटक किन ?
२२ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बीआरआई) सम्झौता गर्नु नै थियो भने यति धेरै नाटक किन गरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । चीन भ्रमण सकेर शनिवार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।