Main
मास्टर्समा थारूको कला-संस्कृतिबारे पाठ्यक्रम बनाउन सरोकारवालासँग केयूले गर्यो छलफल
१० फागुन, ललितपुर । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन विभागले तराईका आदिवासी थारूको विषयमा २ वर्षे स्नातकोत्तर पढाउनेबारे छलफल गरेको छ । शनिबार थारू कल्याणकारिणी सभा, केन्द्रीय समितिको अगुवाइमा थारू संघ/संस्था, बुद्धिजीवी, अगुवा र सरोकारवालाहरूसँग एजुकेशन विभागले छलफल गरेको हो । कार्यक्रममा थारूको सभ्यता, इतिहास, भाषा, संस्कृति, कला, साहित्य, खाना, चाडपर्व र व्यवहारको बारेमा स्नातकोत्तर…
– यस समाचारको श्रोत : Online Khabar हो ।