Main
जापानको मोटरस्पोर्टमा हुन्डाई ‘आयोनिक ५ एन’ ले बनायो नयाँ रेकर्ड
जापानको इबाराकीस्थित सुकुबा सर्किटमा १५ फेब्रुअरीमा आयोजित मोटरस्पोर्ट इभेन्ट ‘एट्याक सुकुबा २०२५’ मा हुन्डाईको आयोनिक ५ एन मोडेलले सबैभन्दा कम समयमा ‘ल्याप’ पूरा गरेर नयाँ रेकर्ड कायम गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।