Main
मिडिया एक्सन नेपाल बन्यो सूचना तथा लोकतन्त्रसम्बधी अन्तर्राष्ट्रिय सञ्जालको सदस्य
३ चैत, काठमाडौं। मिडिया विकास तथा प्रेस स्वतन्त्रताको क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपाल सूचना तथा लोकतन्त्रसम्बधी अन्तर्राष्ट्रिय सञ्जालको सदस्यमा सामेल भएको छ । मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले आधिकारिक रूपमा सूचना तथा लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय नागरिक संस्थाहरुको सञ्जाल ‘कोलिसन अन इन्फर्मेसन एंड डेमोक्रेसी’ मा सामेल भएको जानकारी दिए । उनले भने,…
– यस समाचारको श्रोत : Online Khabar हो ।