Main
मित्रताको महत्व दर्शाउने फिल्म ‘तीनतारा’को छायांकन सम्पन्न
काठमाडौँ । माउण्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म ‘तीनतारा’को छायांकन सम्पन्न भएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन, सम्बन्ध र परिवर्तनको कथा देखाइने भएको छ । जीवन दाहालको डेब्यु निर्देशन रहेको फिल्ममा घनश्याम जोशी, उत्तम पाण्डे, दीपेन्द्र शाही, रुपेश तामाङ, अशोक गौतम, नवीनचन्द्र अर्याल,…
– यस समाचारको श्रोत : Online Khabar हो ।