Main

बियोन्से २१ औं शताब्दीकै महान पपस्टार घोषित (सूचीसहित)

काठमाडौं । बियोन्से २१ औं शताब्दीकै सबैभन्दा महान पपस्टार घोषित भएकी छन् । विश्वसंगीतको चर्चित म्यागजिन बिलबोर्डले बुधबार बियोन्सेलाई यो उपाधि दिएको हो । म्यागजिनले केही महिनादेखि हप्तैपिच्छे सूची सार्वजनिक गर्दै आइरहेको थियो । सूचीको दोस्रो स्थानमा टेलर स्विफ्ट छिन् । तेस्रोमा रिहाना, चौंथोमा ड्रेक, पाँचौमा लेडी गागा, छैटौंमा ब्रिट्नी स्पियर्स छन् । सातौंमा कान्ये…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button