Main
‘मिरमिरे’मा दयाहाङपछि प्रकाशको इन्ट्री
काठमाडौं । अभिनेता प्रकाश सपुतले फिल्म ‘मिरमिरे’ साइन् गरेका छन् । यसअघि यो फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई अनुबन्धित भैसकेका छन् । होमप्रोडक्सनको ‘वसन्त’ रिलिजपछि सपुतले हालै ‘माइतीघर’मा काम गरेका थिए । ‘मिरमिरे’मा पहिलोपटक दयाहाङ र प्रकाशले सहकार्य गर्न लागेका हुन् । अन्य कलाकारबारे निर्माताले हालसम्म जानकारी दिएका छैनन् । ‘हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।