Main
‘मिराई’ छायांकनलाई श्रीया काठमाडौंमा, ‘पुष्पा २’ अभिनेता जगपति बाबु भोलि आउने
काठमाडौं । दक्षिण भारतीय फिल्म ‘मिराई’को दोस्रो चरणको छायांकन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । पहिलो चरणको छायांकन पनि बैशाख पहिलो साता नेपालका विभिन्न स्थानमा भएको थियो । सोमबारदेखि १६ दिनसम्म नेपालका विभिन्न लोकेसनमा फिल्म छायांकन हुने निर्माण नियन्त्रक तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । उनका अनुसार काठमाडौं, भक्तपुर, कीर्तिपुर,…
– यस समाचारको श्रोत : Online Khabar हो ।