Main
मिलापत्रको कागजात भेटिएपछि छुटे काभ्रेका जिसस प्रमुख, के थियो विवाद ?
दुई पक्षबीच व्यवहार मिलेको भेटिएपछि छाडिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख रामहरि काफ्ले शर्माले अनलाइनखबरलाई बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।