Main
जनकपुरमा प्रदेशस्तरीय लैंगिक समानता मेला
२१ मंसिर, जनकपुरधाम । भोलि सोमबारदेखि २३ मंसिरसम्म जनकपुरधाममा लैंगिक समानता मेला आयोजना हुने भएको छ । जनकपुर उपमहानगरपालिका–८ स्थित मिथिला विकास कोष भवनमा आयोजन हुन लागेको मेलामा सिर्जनशीलता, कला, मनोरञ्जनात्मक खेल, संस्कृति तथा प्रविधिमैत्री गतिविधिहरू मार्फत लैंगिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ । मधेशको खेलकुद तथा सामाजिक विकास मन्त्रालयको संयोजनमा, नेपाल सरकारका महिला,…
– यस समाचारको श्रोत : Online Khabar हो ।