Main
मिश्रसहितका नेता कार्यकर्तालाई रिहा गर्न थापाको माग
२७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रवीन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । शनिबार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी भएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गरेका हुन् । आफ्ना नेता तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।