Main
‘मिसन इम्पोसिबल’को कान्स प्रिमियरमा टम क्रूजको स्टारडम (तस्वीर)
काठमाडौं । टम क्रूज स्टारर बहुप्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’लाई विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको छ । नेपाली समयानुसार बुधबार राती आयोजित प्रिमियरमा विश्व फिल्मको ध्यान केन्द्रित थियो । लोकप्रिय फ्रेन्चाइजको अन्तिम श्रृंखला भएकाले पनि यो फिल्मलाई लिएर विश्वभर पर्खाइ छ । कान्सको दोस्रो दिन पुरै टम क्रूजमय रह्यो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।