Main
मिसन–०८४ सफल पार्न एमालेमा ८ प्रस्ताव
मिसन –०८४ लाई केन्द्रमा राखी वर्तमान सत्तागठबन्धनलाई सफल बनाउँदै एमालेलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्न पार्टी विस्तार तथा जनाधार सुदृढिकरणमा व्यापक ध्यान दिने एमालेको प्रस्ताव छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।