Main
मिसन–२०२६ खेलकुद अभियान हो’ : सदस्य सचिव घिसिङ
३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् । मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एसियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।