Main
‘मिसेस भोग नेपाल २०२५’ को उपाधि सुमी मल्ललाई
काठमाडौं । हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘मिसेस भोग नेपाल २०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बौद्ध हेरिटेजमा आयोजित फिनालेमा मल्ल विजेता घोषित भइन् । फिनालेको उत्कृष्ट ५ मा मल्लसहित रुथ शिवाकोटी, सञ्जु श्रेष्ठ, प्रिया खड्गी र श्वेता बज्राचार्यबीच प्रतिस्पर्धा भएको थियो ।सञ्जु फस्ट रनरअप, प्रियाले सेकेन्ड रनरअप र श्वेता थर्ड…
– यस समाचारको श्रोत : Online Khabar हो ।