Main

‘मिस अर्थ’ को ट्यालेन्ट राउन्डमा नेपाललाई स्वर्ण पदक

काठमाडौं । फिलिपिन्समा जारी सौन्दर्य प्रतियोगिता ‘मिस अर्थ २०२५’को ट्यालेन्ट राउन्डमा नेपालले स्वर्ण पदक जितेको छ । मिस नेपाल अर्थ सोनी घलेले प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गरिरहेकी छिन् । मिस अर्थले अफिसियल इन्स्टाग्राम पृष्ठबाट यसबारे जानकारी दिएको छ । बधाइ दिँदै लेखिएको छ, ‘मिस अर्थको ट्यालेन्ट प्रतिस्पर्धामा नेपालकी सोनी घलेले गोल्ड मेडल जित्दै पहिलो स्थान हासिल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button