Main

फेसबुकले ६ महिनामै बन्द गर्यो १ करोड फेक अकाउन्ट

सोसल मिडिया प्लाटफर्म फेसबुकले १ करोड नक्कली अकाउन्टहरुलाई ब्लक गरिदिएको छ। फेसबुकको मातृ कम्पनी मेटाका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा उक्त संख्याका फेसबुक अकाउन्ट बन्द गरिएको हो।  ती अकाउन्टहरूले गोप्य रूपमा दोहोरो प्रोफाइल चलाउँदै फेसबुकको एल्गोरिदम तथा फेसबुकका आम प्रयोगकर्ता अर्थात अडियन्सको संख्याको फाइदा उठाउने प्रयास गरेका मेटाले जनाएको छ। मेटाले त्यसलाई “Spammy…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button