Main

मिस नेपाल जितेको २५ वर्षपछि फिल्ममा उषा खड्गी

काठमाडौं । मिस नेपाल जितेको २५ वर्षपछि उषा खड्गीले फिल्ममा डेब्यु गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘नरसिंहा अवतार’ ९ जेठदेखि प्रदर्शन तयारीमा छ । निर्माताले सोमबार खड्गीको क्यारेक्टर लुक्ससहितको पोस्टर सार्वजनिक गरेका छन् । निर्देशक दिवाकर भट्टराईले उषा फिल्ममा महत्वपूर्ण र सशक्त भूमिकामा देखिएको बताए । ‘उहाँ स्टाइलिस रोलमा हुनुहुन्छ’ भट्टराईले भने ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button