Main

मिस पबी ‘एजुकेसन एन्ड माइग्रेसन कर्नर’को प्रवर्धन दूतमा नियुक्त

काठमाडौं । कलाकार मिस पबी एक शैक्षिक परामर्श संस्थासँग अनुबन्धित भएकी छन् । आयोजित समारोहमा उनी शैक्षिक परामर्शदातृ संस्था एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग जोडिएकी हुन । संस्थाका प्रमुख सुनिल उप्रेतीले उनलाई संस्थामा स्वागत गरे । १८ वर्षदेखि शैक्षिक परामर्शदाताको रूपमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया, बेलायत, अमेरिका, युरोप, जापान र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button