Main
‘मिस युनिभर्स नेपाल’को आवेदन खुला, टिभी सिरिजको रुपमा पनि आउने
काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२५’को आवेदन खुला भएको छ । बुधबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले यस्तो जानकारी दिएको हो । इच्छुकले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट र सोसल मिडियामार्फत १५ असारसम्म आवेदन दिन सक्नेछन् । १८ वर्ष उमेर पुगेका, १२ कक्षा उत्तिर्ण वा सो सरह शैक्षिक योग्यता…
– यस समाचारको श्रोत : Online Khabar हो ।