Main

आईपीएलमा धोनीले बनाए अर्को कीर्तिमान

१ वैशाख, काठमाडौं । भारतीय लेजेण्ड तथा इन्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नई सुपर किंग्सका पूर्व एवम् हालका निमित्त कप्तान महेन्द्रसिंह धोनीले  आईपीएलको इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। ४३ वर्षीय धोनी आईपीएल इतिहासमा २०० डिसमिसल पूरा गर्ने पहिलो विकेटकिपर बनेका छन् । सोमबार भइरहेको लखनउ सुपर जायन्ट्समा आयुष बदोनीलाई स्टम्पिङ आउट गर्दै उनले २००औं…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button