Main
मिस विभा-मिस ग्राण्ड नेपाल २०२५ को आवेदन खुला
काठमाडौं । मिस विभा-मिस ग्राण्ड नेपाल २०२५ को आवेदन खुला भएको छ । आयोजकले विज्ञप्ति जारी गर्दै इच्छुकले ३२ जेठभित्र आवेदन दिन सक्ने जनाएका हुन् । यो सौन्दर्य प्रतियोगिताको फिनाले १८ साउनमा पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ । विजेताले मिस ग्रान्ड इन्टरन्यासनलको अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी हुने मौका पाउने जनाइएको छ । विजेताले २५ लाख रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।