Main
‘मीरा’बाट नाटकमा डेब्यु गर्दै रेखा थापा
काठमाडौं । लामो समयदेखि फिल्मको पर्दामा कुशल अभिनेत्रीको छवि बनाएकी अभिनेत्री रेखा थापालाई अब नाटकमा पनि देख्न पाइने भएको छ । कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले डेब्यु गर्न लागेकी हुन् । नाटकको मुख्य भूमिकामा रेखाले अभिनय गर्न लागेकी हुन् । यो नाटकको रिहर्सल र रिडिङ सुरु भैसकेको छ । रेखाले पनि केही…
– यस समाचारको श्रोत : Online Khabar हो ।