Main
मीरा राणासहितका ४ लाई ‘प्रेमध्वज प्रधान संगीत’ पुरस्कार
काठमाडौं । गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती उनकै जन्मस्थल सिन्धुपाल्चोकको चौतारामा मंगलबार मनाइएको छ । गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा ४ संगीतकर्मीलाई नगदसहित सम्मान प्रदान गरियो । नगद १ लाख १ रुपैयाँसहित प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान २०८२ बाट गायिका मीरा राणालाई सम्मान गरियो । गायिका राणा कार्यक्रममा सहभागी हुन…
– यस समाचारको श्रोत : Online Khabar हो ।