Main
मीरा राणा र दीपक जंगमले विमोचन गरे दुई नयाँ गीत
काठमाडौं । केही समयदेखि अमेरिका बस्दै आएका गायक तथा संगीतकार सुशील विश्वकर्माले नेपाल आएको बेला दुईवटा गीत रेकर्ड गरेर एकसाथ दर्शकमाझ ल्याएका छन् । वरिष्ठ गायिका मीराा र वरिष्ठ संगीतकार दीपक जंगमले पोस्टर सार्वजनिक गर्दै गीतको विमोचन गरे । कार्यक्रममा विश्वकर्माका दुई गीत ‘पछ्यौरीको छेउ’ र ‘भुतुक्क भएँ नी’ को भिडियो पनि सार्वजनिक गरियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।